कोठी लाभ हानी
नाकको कोठी परदेश यात्रा भै रहनेकानको कोठी अल्प आयु
दाहिने गालामा कोठी धनवान हुने
वायाँ गालामा कोठी निर्धन हुने
निधारको दाहिने तिरको कोठी धन बढ्दै जाने
निधारको देब्रे तिरको कोठी धेरै दुःखले जीवन गुजार्नु पर्ने
चिउडो माथिको कोठी स्त्रीसँग मेलमिलाप नहुने
दुबै चिउँडोमा कोठी सदैव यात्रा हुने
दायाँ आँखाको कोठी स्त्रीसँग मेलमिलाप नहुने
वायाँ आँखाको कोठी निरन्तर चिन्ता भैरहने
ओठको कोठी कामोत्तेजक हुने
ओठको तलको कोठी निराशाताले नछोड्ने
गर्धनको कोठी आराम मिलिरहने
देव्रे आँखाको कोठी सत्कर्मवाला छोरो हुने
दाहिने छातीमा कोठी स्त्रीसँग प्रेम सम्बन्ध भैरहने