BREAKING NEWS

फेरी फेला पर्लास

शेरे स्कुलबाट भागेर आएको थियो ।
केहीबेरपछि मास्टर उसैको घरमा आउदै थिए

यो देखेर शेरेका हजुरबाले भने
हजुरबा : "ओए शेरे तँ भित्र गएर लुकिहाल
जा । तँ भागेर आको हुनाले मास्टर यतै आउँदै छन अहिले
नि मास्टरको" ।
शेरे - "म होईन हजुरबा तपाई भित्र गएर लुक्नु
के" ।
हजुरबा - "म किन लुक्ने नि ?"
: :
:
शेरे -"मैले त तपाई मर्नु भो भनेर छुट्टी मागेर
आको हो के स्कुलबाट

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes