BREAKING NEWS

आइसिसी अध्यक्षको बधाई नेपाललाई

आइसिसीका अध्यक्ष एलान इसाकले बिश्व कप छनोटमा पुगेकोमा नेपार र युगान्डा लाई बधाई दिएका छन् । नेपाल र युगान्डा बिचको फाईनल हेरेपछि ईसाकले भने ' महान् खेलको भावनाअनुरुप फाईनल खेलिएको थियो र यसबाट यहाँ बर्मुडामा रहेका दर्शकले आनन्द अनुभुति गरे । यो खेलमा प्रतिभापुर्ण , अनुशासित र जोशले एसोसिएट र एफिलिएट देशहरुमा क्रिकेट खेलेको स्तर र उचाई क्रमश बिकाश भईरहेको उदारण यो खेलले प्रस्तुत गरेको छ । बर्मुडामा पाएको सफलता पछि मलाई पुरा विश्वास छ यी दुई टोलीले कडा मेहनत र पुनर्ताजगीसहित न्युजिल्लान्डको छनोट प्रतियोगितामा केन्द्रित भएर बाँकी आठ टोलीलाई चुनौती दिनेछन्

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes