BREAKING NEWS

राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढी हुन्छ।


एक अध्ययनले महिलाको यौन चाहनाका विषयमा एउटा रोचक तथ्य पत्ता लगाएको छ। अध्ययनअनुसार शनिवार बेलायतको एक स्वास्थ्य म्यागजिनले गरेको उक्त अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो। स्मरण रहोस्, झन्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहीबारको बिहान सेक्सका लागि सबैभन्दा उत्तम रहेको र बिहीबार बिहान गरिने सेक्सबाट पार्टनरले सबैभन्दा बढी यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो। पछिल्लो अध्ययनले भने शनिबारको राति ११ बजेको समयमा महिलामा यौन हार्मोनको मात्रा निकै बढी हुने भएकाले त्यति बेला महिलामा यौनको भोक सबैभन्दा बढी हुन्छ भन्ने देखाएको छ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes