BREAKING NEWS

केटीले नुहाई भने

भिर बाट हामफाल्यो भने दुइटा कुरा हुन्छ कि मरिन्छ कि बाँचिन्छ
बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ
कि गाडछन कि जलाउछन
...
जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ
कि माटो भइन्छ कि सड़ीन्छ
सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ कि उडेर जान्छ कि झार उम्रिन्छ
उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ कि गाईले खान्छ कि साबुन बनाउछन
गाईले खाए त ठिकै हो
साबुन बनाए भने दुइटा कुरा हुन्छ कि लुगा धुने साबुन बनाउछन कि नुहाउने
लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने
दुइटा कुरा हुन्छ कि केटाले नुहाउछ कि केटीले
केटाले नुहाए त त्यस्तै हो
.
.
.
.केटीले नुहाई भने त अबुई!!!कस्तो लाज

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes