आसीफ शाहको निर्देशन तथा G२१को निर्माणमा तयार भएको चलचित्र ‘कर्कश’ को फस्ट लुक ट्रेलर आउट भएको छ । ’कर्कश’मा सत्यराज आचार्य, सुरज सिंह ठकुरी, दयाहाङ राई, रेमनदाश श्रेष्ठ, हर्षिका श्रेष्ठ, राजेन्द्र खड्गी, राजन इसान, रागिनी खड्गी र लुनिभा तण्डुकार लगायतको अभिनय रहेको छ । एउटा रकब्याण्डमा आबद्ध तीन युवाहरुको कथामा बुनिएको चलचित्र कर्कश को प्रतिक्रिया कस्तो आउने छ त ..???:भिडियो हेर्न तल क्लिक गर्नुहोस
माल चै होइन ढाल चै भेटियो : (भिडियो)
Posted by prabesh khanal on 8:32:00 AM in Entertainment video | Comments : 0