आज राती सपनी मा तिमीलाईनै चुनेछु म
भेट हुँदा बिपनिमा बोलिनौ भने रुनेछु म
सुतेकै हो कल्पना गरी पाउ भनि तिमीलाई
फुलैं फुल्को धेरै लामो सँगम जाल बुनेछु म
तिम्रो साथ मिल्छ भन्ने पूर्ण आशा लियको छु
पुरा गरी उदेश्यलाई चन्द्र पनि छुनेछु म
यक सिक्काका दुइपाटा सुख दुख हुन भने
धेरै दुख पाय पनि यक दिन सफल हुनेछु म
आज राती सपनी मा तिमीलाईनै चुनेछु म
भेट हुँदा बिपनिमा बोलिनौ भने रुनेछु म
भेट हुँदा बिपनिमा बोलिनौ भने रुनेछु म
सुतेकै हो कल्पना गरी पाउ भनि तिमीलाई
फुलैं फुल्को धेरै लामो सँगम जाल बुनेछु म

पुरा गरी उदेश्यलाई चन्द्र पनि छुनेछु म
यक सिक्काका दुइपाटा सुख दुख हुन भने
धेरै दुख पाय पनि यक दिन सफल हुनेछु म
आज राती सपनी मा तिमीलाईनै चुनेछु म
भेट हुँदा बिपनिमा बोलिनौ भने रुनेछु म
शिव रिजाल