चैत १९ – नुवाकोटको सूर्यमतीमा पूजाको प्रसाद र भोज खाँदा एकै गाउँका एक सय भन्दा बढी मानिस बिरामी परेका छन् ।
सूर्यमति –४ चौखुडामा रहेको राई वस्तीमा शनिवार सन्सारी पूजाको प्रसाद र भोज खाएकाहरु विरामी परेका स्थानीय अगुवा यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक सहितको टोली उपचारको लागि गाउँमै पठाइएको प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले बताउनुभयो । धेरैले घरायसी उपचारमा भर परी स्वास्थ्य संस्थामा नजादा धेरै विरामीको अवस्था गम्भीर छ ।
सूर्यमति –४ चौखुडामा रहेको राई वस्तीमा शनिवार सन्सारी पूजाको प्रसाद र भोज खाएकाहरु विरामी परेका स्थानीय अगुवा यादवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
