आज विक्रमसंवत् 2069 साल चैत 18 गते बिहिबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् 2013 मार्च 31 आजको राशीफल...
मेष (चू चे चो ला ली लु ले लो अ)
कुनै पनि कार्य गर्दा निक्कै सोच बिचार गर्नु पर्ने देखिन्छ। सामाजिक स्थिती राम्रो रहनेछ। कार्य क्षेत्रमा बिकास हुनेछ। ब्याबसायिक बाधा आफ्नो प्रयासले हल हुनेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आज आम्दानी अनुसार खर्च गर्नु पर्ने देखिन्छ। आपसी समस्याको साबधानी सँग हल गर्नु पर्ने देखिन्छ। ब्यापार-ब्यवसाय मध्यम खाल्को चली रहनेछ। बिद्यार्थीको पढाईमा तिब्रता आउने देखिन्छ।
मिथुन (का कि कु घ ङ छ के को हा)
पुरानो स्वथ्य सम्बन्धी समस्याले सताउने देखिन्छ।कार्य प्रतिको नैरस्यपन समाप्त बह्एर जानेछ। मानमा धेरै उत्साह जाग्ने हुँदा कार्य सफल हुने देखिन्छ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आजको दिन अरुलाई विश्वाश गर्दा घात् हुन सक्ने देखिन्छ। मानसिक अस्थिरता बध्नेछ। साझेदारीको काममा नयाँ प्रस्तव आउनेछ।कार्यमा आलस्यपन बढ्ने हुँदा सफलता हातबाट उम्कने देखिन्छ। आय-ब्याय बराबर हुने देखिन्छ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आज आफ्नो बोली तथा उत्तेजन प्रती काबु राख्नु पर्ने देखिन्छ। बुद्धिको प्रयोग गरेमा धन आर्जन गर्ने अवसर मिल्ने छ। साझेदारीमा नयाँ प्रस्तव हात पर्ने देखिन्छ। आज आकस्मिक्धन लाभ हुने देखिन्छ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
सुख भोगको साधन जुट्ने छ। जोखिम तथा जिम्मेवारि पूर्ण कामबाट बचेँर रहनु पर्ने देखिन्छ। सोचेको काम बन्ने देखिन्छ। बौधिक चिन्तनबाट शंकाहरु दुर भएर जानेछ।
तुला (र री रु रे रो ता ती तू ते)
बिस्वशनिय ब्याक्तिबाट सहयोग मिल्नेछ। पराक्रममा ब्रिद्धी भएर जानेछ। समाज तथा पारीवारको दुबै क्षेत्रको कार्य सजिलै सँग टर्ने छ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
ब्यापार राम्रो सँग चल्नेछ। सन्तानको प्रगतिबाट खुशी मिल्नेछ। कार्यस्थल तथा कार्यालयमा अरुको देखासिखी नगर्नु नै उत्तम हुनेछ। काम प्रती निक्कै ध्यान दिनु पर्ने देखिन्छ।
धनु (य यो भा भी भू ध फा ढ भे)
सुख,शान्ती र समृद्धि बढ्नेछ। ब्याबसायिक सफलताले हर्स बढ्नेछ। जिम्मेवारिपूर्ण काम सहि सलामत् सम्पन्न हुनेछ। महत्वपूर्ण यात्राको योग बन्ने देखिन्छ।
मकर (जो जा जी खी खू खे खो गा गी)
कुनै पनि किसिमको बाद् - बिबादमा नपर्नु वा नजानु नै राम्रो हुने देखिन्छ। आज अरु कसैको सहयोगको अपेक्षा नगरेमा नै उचित हुनेछ। प्रतिष्ठित ब्याक्ती सँगको मिलजुल बढ्नेछ। कला प्रती लगाब बढ्नेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
शुभ कार्यको योजना बन्ने छ। कार्यस्थलमा सम्मानको अवसर प्राप्त हुनेछ। ब्यापारमा आशा अनुकुल लाभ हुनेछ। जीवन साथीसँग मतभेद हुने देखिन्छ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
सुख प्राप्त हुनेछ। घर वा बाहान क्रय गर्ने योग रहेको छ । पहिलको कार्यमा बिशेष सफलता मिल्ने देखिन्छ। पुराना चिन्ताको बिषय सेल्टीएर जानेछ।