BREAKING NEWS

सेक्सको लागि ८४ आसन

वयस्क मान्छेलाई कामसूत्रको परिचय गराइराख्नु पर्दैन। कामसूत्रमा ८४ आसनको चर्चा गरिएको छ। ८४ आफैंमा धेरै आसन हो। यी आसन प्रयोग गर्दा शारीरको मांसपेशी प्रशस्त मात्रामा चल्नुपर्ने हुन्छ। जुनसुकै बेला तपाईं यी आसन प्रयोग गर्न सक्नुहुन्छ। दुई आत्मा र रुचिको विषय भनेर प्राविधिक रूपमा भनिन्छ। दुई मान्छे आसनमा हुन्छ, उनीहरू गुरुत्वाकर्षणको नियमअनुसार उत्तेजित हुन्छ। तरल पदार्थ एक्सचेन्ज नभइन्जेलसम्म मसल्स र श्वासप्रश्वास तीव्ररूपमा सञ्चालन हुन्छ। यसका लागि केही विषय आसन अपनाउन सकिन्छ। विशेष गरी थाकेको अवस्थामा यौन सम्पर्क आनन्दमय हुने कामसूत्रमा उल्लेख छ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes