BREAKING NEWS

सेक्सका लागि कुन समय सबैभन्दा उपयुक्त

सेक्सका मानिसको अनौठो व्यवहार हो ।
जसका कारण यसका स-
साना विषयहरुमाथि पनि खोज र अनुसन्धान
हुन थालेका छ । मानिसले कसरी सेक्स
गर्दा बढी आनन्द आउँछ, कुन
पोजिशनमा गर्दा बढी मजा लिन सकिन्छ, कुन
समय बढी उपयुक्त हुन्छ यस्तै यस्तै । हालै
गरिएको एक अध्ययनले विहानको समयमा सेक्स
गर्नु सबैभन्दा उपयुक्त हुन देखाएको छ । सेक्स
थेरापिष्ट सुजी हेम्यानकाअनुसार विहान
भर्खरै उठेको मानिस ज्याद रेसपन्सिव हुने
सम्भावना हुन्छ । जसका कारण बढी मजा लिन
सकिन्छ । रातभरको आरामका कारण थकान
पनि कम भएको हुन्छ
तथा विहानको समयमा ज्ञानेन्द्रीय
पनि उच्च श्रेणीमा काम गरिरहेका हुन्छ ।
इटालीमा गरिएको उक्त खोजले विहान साढे
सात बजेको समयलाई सबैभन्दा उपयुक्त हुने ठहर
गरेको छ । जसमा कयौ विवाहित जोडीहरुलाई
समावेश गरी उनीहरुले
कतिबेला गरेको सेक्समा बढी आनन्द लिन्छन्
भनेर सोधिएको थियो ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes