हलिउड चलचित्रमा बोल्ड तथा सेक्स सिन नभएका चलचित्रहरू आजकल कमै बन्ने गर्छन् । जहाँ जसरी भएपनि थोरै बोल्ड सिन घुसाउने बानी बलिउडमा त परिसकेको अवस्थामा हलिउडमा नपर्ने त कुरै भएन । बोल्ड तथा सेक्स सिन दिन नहिच्किचाउने र खुलापनलाई अंगाल्दै आएका कारण पनि हलिउड चलचित्रमा बोल्ड तथा सेक्स सिनहरू निकै सहजै भेट्न सकिन्छ ।
यस्तैमा हलिउडमा अहिलेसम्मकै चलचित्र इतिहासमा रहेका केही बोल्ड सेक्स सिनहरूको बारेमा चर्चा गरिएको छ । चर्चित चलचित्र टाइटानिक देखी द बिग इजी, ड्यामेज, अनफेथफुल जस्ता चलचित्रमा रहेका बोल्ड सेक्स सिनलाई अहिले सबैभन्दा हट र बोल्ड भएको मानिएको छ । यस्तो सूचीमा अन्य केहि चलचित्रका सेक्स सिनहरू पनि परेका छन् ।
हेरौ हलिउडका सबैभन्दा बोल्ड सिन भनेर मानिएका सिनका केही दृश्यहरू...




हेरौ हलिउडका सबैभन्दा बोल्ड सिन भनेर मानिएका सिनका केही दृश्यहरू...


