BREAKING NEWS

सेक्समा गर्न नहुने गल्ती के के हुन


- सेक्स सम्बन्धका दौरान आफ्नो पाट्नरबाट
अन्त फोकस नहुनुहोस्, आसपासको संसार पूरै
भुल्नुस् ।

- सेक्ससम्बन्ध राख्नासाथ तुरुन्त नसुत्नुस्,
अनि पार्टनरबाट टाढा पनि नबस्नुस् । बरु
आफ्नो पार्टनरसँग थोरै कुरा गर्नुहोस् ।
अथावा सामान्य मसाज गर्नुहोस् ।

- साथी मानसिक रूपमा अस्वस्थ्य
भएको वा तनावमा भएको अवस्थामा सेक्स
सम्बन्ध राख्न नखोज्नुहोस्।

-सेक्सका समयमा बाहिरी कुराकानीभन्दा पनि
रोमान्स र प्रेमको कुरा गर्नुहोस् ।

- सम्भव भएसम्म मन्द प्रकाश र हल्का संगीत
वातावरणमा राख्न सकिन्छ । यसले गर्दा दुवै
साथीले एकअर्कालाई आफ्नो साथमा महसुस
गर्न सकुन् ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes