श्रीमान र श्रीमती को कुरा
श्रीमती : सुन्नुहोश न हजुर, एउटा कुरा भनौ ?
श्रीमान : भन न नि पियारी के कुरोहो र ?
श्रीमती: हजुर रिसाउनु त हुदैन नि ?
श्रीमान : रिसाउदिन, भन न पियारी..
श्रीमती : कुट्ने पो हो कि ?
श्रीमान: कुट्दिन.. कुट्दिन ... भनन के कुरा हो ?
श्रीमती: (डराउदै) ..म दुई जिउ कि यानी Pregnant छु
श्रीमान: ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
श्रीमती: कलेजको टाइममा मैले यही कुरा बुवालाई भन्दा धेरै गाली अनी कुटाइ खाएकि थिए त्यसैले नि हजुर
बुवालाई भन्दा धेरै गाली अनी कुटाइ खाएकि थिए
Posted by prabesh khanal on 6:41:00 PM in literature | Comments : 0