BREAKING NEWS

मेरो एकजाना कान्छी सँग मेरो लप परेको .......

मेरो एकजाना कान्छी सँग मेरो लप परेको
म - i love you darling
केटी- के तिमि,तिम्रो परिवारलाई
भन्दा बढी मलाई माँया गर्छौ?
म- अह गर्दिन
केटी - किननी ?




म - किनकी जिन्दगिको मेरो पहिलो चुम्बन
मलाइ मेरि आँमाले गर्नु
भयो तिमिले हैन साँनोछदा मलाइ
ठेस लागेर लडदा मलाइ मेरो बाबाले उठाउनु हुन्थ्यो
तिमिले हैन सानो छदाँ कतै घुम्न जाँदा मेरो आँमा र बाबाले मेरो हात पकडनु हुन्थ्यो तिमिले हैन
मेरो जिबनको पहिलो साथि मेरि दिदि अनि दादा हुन
तिमि होइनौ
यदि मेरो परिवार थियनभने म यो दुनियामा हुँदैन थिए
तेसैले म तिमिलाइ म आँफै
भन्दा बडि माँया गर्न सक्छु
तर मेरो परिवार भन्दा बढी माँया गर्न
सक्दिन ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes