BREAKING NEWS

भर्खरै जन्मेको छोराको हत्या

दाङ, बैशाख २३ - दाङ्की एक महिलाले भर्खरै जन्मिएको आफ्नो छोराको हत्या गरेकी छन् ।

विजौरी ४ का ३५ वर्षीया कुमारी नेपालीले भर्खरै जन्मिएको छोरालाई विजौरी ४ को धनकन्या चोकमा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विवाहित नेपालीले छोराको हत्या गर्नुका कारण भने खुल्न सकेको छैन ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes