BREAKING NEWS

थ्री स्टार लाइ सहिद स्मारक ए डिभिजन लिगको उपाधि

काठमाडौ, चैत्र २०- थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचाल्दै ७५ लाख पोल्टामा पारेको छ । राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता भएको क्लबको यो तेस्रो लिग उपाधि हो ।

सोमबारबो अन्तिम खेलमा आर्मीसँग ३-२ ले पराजित भए पनि थ्री स्टार लिग बिजेता बन्यो । अन्तिम खेलमा लिग च्याम्पियनलाई हराएको आर्मी तेस्रो बन्यो ।

उत्कृष्ट को-को ?

प्रशिक्षक - प्रदीप हुमागाई (थ्री स्टार)

गोलकिपर- किरण चेम्जोङ (थ्री स्टार)

डिफेन्डर-बिराज महर्जन (थ्री स्टार)

मिडफिल्डर-जगजित श्रेष्ठ (फ्रेन्डस्)

स्ट्राइकर-भरत खवास (आर्मी)

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes