BREAKING NEWS

बच्चा जन्माएको ६ हप्तामै होलीको यस्तो सेक्सी शरीर(फोटो फिचरसहित)


टेलिभिजनमा आफ्नो उत्कृष्ट प्रस्तुतीका कारण चर्चामा रहेकी स्टार होली म्याडिसनले बच्चालाई जन्म दिएको ६ हप्ता मात्र भएको छ । तर पनि उनले नियमित व्यायम र खानेकुरामा खुबै ध्यान दिएकी छिन् । यसैले पनि बच्चा जन्माएको ६ हप्तापछिको उनको शरीर निक्कै आकर्षक देखिएको छ ।कसैले पनि उनलाई बच्चा जन्माएको महिला भनेर पत्याउन सक्दैनन् । लस भेगसमा आफ्नो आकर्षक र सेक्सी शरीर देखाउँदै होलीले फोटोसेसन गरेकी छिन् । ३३ बषिर्या यि टेलिजिभन स्टारको आकर्षक शरीरले जो कोहीलाई पनि लोभ्याउन सक्छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes