BREAKING NEWS

तपाईं त जिउदै हुनुहुन्छ नि

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।

स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए

तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा

टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ?

बिथार्थी :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes