BREAKING NEWS

चानचुन मान्छेले किन्न नसक्ने

यो गाडी को नम्बर प्लेटको अन्तिम अक्षर ख, झ, ज किन
हुन्छ था छ ?
-ट्याक्सी , बा १ ज : जथाभावी रोक्ने अनी भाडा लिने
भएर
-टेम्पो, बा १ ह : खाको खाना बाहिर निस्कने
गरी हल्लाउने भएर
-बस, बा १ ख : खलासीले प्यासेन्जर गुन्द्रुक
खान्देको जसरी खान्द्ने भएर
-मोटरसाइकल, बा १ प : जाम मा कती न केही बिते
जसरी सडकको पेटी पेटी गुडाउने भएर
-सरकारी गाडी, बा १ झ : झल्लु टाइप को मान्छे चढने
भएर
-संस्थानको गाडी, बा १ म : अरुको भए पनि मेरो भनेर
मान्छे चढ्ने भएर
-प्राइभेट गाडी, बा १ च : चानचुन मान्छेले किन्न नसक्ने
भएर

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes