BREAKING NEWS

रेग्मी दलहरुसंग परामर्शमा

काठमाडौ, बैशाख ३१ – संविधानसभा चुनावको मिति घोषणाका लागि परामर्श थालेको सरकारले मंगलबार नेकपा एमालेसंग छलफल गर्दैछ ।

बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले शीर्ष नेताहरुसँग परामर्श गर्ने सरकारको तयारी छ ।

सोमबार नेपाली कांग्रेससंग मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहित सरकारी वार्ता टोलीले परामर्श लिएको थियो ।

आन्दोलनरत दललाई कसरी चुनावमा सहभागि गराउने र चुनावको मिति कहिले घोषणा गर्ने भन्ने टुंगो लगाउन मन्त्रीपरिषद्का अध्यक्ष रेग्मी आफै दलहरुसंग परामर्शमा लाग<!-- Begin ्नुभएको हो । मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीको नीजि सचिवालयका अनुसार मंगलबार नै अरुदलसंग पनि परामर्शको तयारीमा सरकार रहेको छ ।


Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes